एजेन्सी । रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो । जागिरका उम्मेद्वारहरुले रेलवेको कर्मचारी परीक्षा...
समाचार
-
-
राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता अनुपस्थित
काठमाडौँ । निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो । निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम ...
-
पाँच दिनका लागि पोखरा महानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।महानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १६ गतेसम्म बन्द रहने जानकारी दिएको हो। कार्यालयका केही कर्मचारीहरूलाई कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्द...
-
तीन तहको निर्वाचन एकै पटक सम्भव छैन : गुरुङ
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भ...
-
लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरू
दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको थिए । मतदान सकिएसँगै मतगणना सुरु भ...
-
मधेश प्रदेशमा ६ जना जनप्रतिनिधिले गरेनन् मतदान
जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प...
-
डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको हो । बुधबार दिउँसो ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट ...
-
जापानको दुई अर्ब ६१ करोड सम्मको अनुदान स्वीकार गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रुपैयाँ सम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रि परिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि...
-
नेपालको कुटनीतिक सम्बन्ध १७१ मुलुकसँग
काठमाडौँ । नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको सूचीमा तीन देश थपिएका छन् । यससँगै अब नेपालको कुटनीतिक सम्बन्ध भएका देश १७१ पुगेका छन् । परराष्ट्र मन्त्रालयले बुधबार सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा नेपालले गाम्बिया, सियरालियोन र कमन वेल्थ अफ कोमिनिकासँग कुटनीतिक सम्बन्ध स्थापना गर...
-
भारतमा कोरोना संक्रमितको सङ्ख्या चार करोड नाघ्यो
एजेन्सी । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ। बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसै अवधीमा कोरोना सङ...






















