बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्द...
समाचार
-
-
मिजार समाज म्याग्दीद्वारा प्रकाशित भित्तेपात्रो विमोचन
म्याग्दी । मिजार समाज म्याग्दीले नयाँ वर्ष २०८१ को भित्तेपात्रो पकाशन गरेको छ । शनिवार बेनी स्थित होटल डाँफेमा एक समारोहको आयोजना गरि सो भित्तेपात्रोको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मनिवर चर्मकार, मिजार समाज नेपालका केन्द्रिय सचिव याम किसान, गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार लगायतल...
-
पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रति...
-
जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)
बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका...
-
होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम
बेनी । कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको छ ।होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चाल...
-
नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको अध्यक्षमा रिजाल
बेनी । नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला समन्वय समितिको अध्यक्षमा टिकाराम रिजाल चयन हुनुभएको छ । शनिबार बेनी स्थित शिखर होटलमा सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष पदमा रिजाल सर्वसम्मत चयन हुनुभएको हो । समितिको संयोजकमा अजय कोइराला ,उपाध्यक्षमा चाम प्रसाद धमाला,सचिवमा अमृत सुर्खाली ,सहसचिवमा प्र...
-
गणेश मन्दिर जिर्णोद्धार(तस्बिर/भिडिओ)
बेनी । म्याग्दीको बेनी नगरपालिका–८,पिपलचोक स्थित भगवान गणेश मन्दिर जिर्णोद्धार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा तीन लाख र चालु आर्थिक वर्षमा दुई लाख पचास हजार रुपैयाँ विनियोजित बजेटबाट मन्दिरको जिर्णोद्धार सम्पन्न गरिएको हो । उपभोक्ता समिति मार्फत मन्दिर जिर्णोद्धार गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्मा...
-
बिमका मृर्गौला पीडित शेरपुञ्जालाई प्रवासबाट १४ लाख बढी सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिमका मृर्गौला पीडित धनबहादुर शेरपुञ्जा १४ लाखभन्दा बढी आर्थिक सहयोग रकम प्राप्त भएको छ । मृर्गौला पीडित शेरपुञ्जालाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि बिम मालिका संघ काठमाडौंको अनुरोधमा बिम मालिका संघ अन्तराष्ट्रिय विभाग अध्यक्ष कृष्ण जुग्जालीको संयोजकत्वमा १४ लाख २७ हजार रू...
-
अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरणबारे अन्तरक्रिया
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवार विपद् व्यवस्थापन समिति एवं सरोकारवालाबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरण सम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ । अपाङ्गता स्वाबलम्बन विकास संघ डिडा नेपाल, जर्मन कर्पोरेसन, हुमेडिया इन्टरनेशनल एड, आईएनएफ नेपाल, ईन्सेक गण्डकी प्रदेश र राष्ट्रिय अपाङ्ग म...
-
जलजला गाउँपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरणमा सहज,भिमबहादुरले पाए अस्पतालमै परिचयपत्र
बेनी । पर्वतको जलजला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई तिब्रता दिएको छ । शुक्रबार जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तीलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण गर्नुभएको छ । कास्की पोखरा स्थित चरक अस्पतालमा उपचाररत अपाङ्गता हुनुभएका वडा नम्बर १ का भिमबहादुर पुनलाई गाउँप...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 1840
- Next Page »


























