पोखरा । काठमाडौंबाट बेनी आउदै गरेको रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी आउँदै गरेको बा५ख २८५ नम्बरको बस बिहिबार बिहान ३ः५३ बजे लेवाडे घुम्तीमा दुर्घटना हुँदा आठ ज...
समाचार
-
-
मंगलाका महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम (तस्बिर)
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मि...
-
धवलागिरी गाउँपालिकाकाे मराङमा सचेतना, क्षमता अभिवृद्धि र उद्घोषणकला तालिम (तस्बिर)
बेनी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा तीन दिनसम्म सचेतनामूलक तालिम सम्पन्न भएको छ । ‘हाम्रो अभियान, समृद्ध धवलागिरि निर्माण’ भन्ने मूल नारासहित धवलागिरि ६ नम्बर वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । वडाका जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई लक्षित गरेर सचेतनामूलक तालिम सञ्चालन ग...
-
अन्तर मावि लोकगीत प्रतियोगिताको उपाधि त्रिभुवन मंगलाकी युनिसा परियारलाई
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीद्वारा गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियोगितामा त्रिभुवन मंगला मावि ¥यालेखोरकी युनिसा परियारले प्रथम स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका कुशल गोतामे द्वितिय, ज्ञान प्रकाश माविका शाहिल व...
-
गलकोट र बाैदीकाली प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश
बेनी । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बाैदीकाली फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बाैदीकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन...
-
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलक...
-
‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा गैरी गाउँ बिजय भएको छ । मंगलवार दग्नामका गैरीगाउँ र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको हो । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस...
-
स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार से...
-
‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोग...
-
ढल्यो गण्डकी सरकार,मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उहाँले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ। अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो । अधिकारी नेतृत्वको गण्डकी प्र...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 1847
- Next Page »


























