• नेतृत्व चयन सहमतिमै हुन्छ : ज्ञवाली

    काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञवालीले भन्नुभयो, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू...

  • बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध प्रदर्शन

    बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि निगमले गत कात्तिक १२ गते पन...

  • एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन...

  • गणकलाई सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय जनगणनाका अवसरमा उहाँले देशवासीका नाममा सन्देश...

  • न्याय परिषद् सदस्यलाई बारको पत्र : प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुनु

    काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्याय परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुलाई अनुरोध गरेको छ । बारका महासचिव लीलामणि पौडेलले परिषद् सदस्यहरुलाई पत्र लेखेर जबराले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गर्नुभएको हो। प्रधानन्यायाधीश जबरा...

  • प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : विष्ट

    काठमाडौँ । नेकपा(एमाले)का सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका–छ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताउनुभ...

  • प्रधानमन्त्री देउवाद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । फाल्गुनन्द जयन्तीका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा ...

  • ओखलेमा माओवादी केन्द्र र वाइसीएल

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१० ओखलेमा बुधबार नेकपा माओवादी केन्द्र र युवा संगठन वाइसीएलको टोल कमिटि गठन भएको छ । भेलाले रमेश शर्माको अध्यक्ष, पुर्णबहादुर जिसी उपाध्यक्ष र गणेश खड्का सचिब रहेको १७ सदस्यीय माओवादी केन्द्रको टोल कमिटि गठन गरेको छ । यसैगरी गणेश खड्काको अध्यक्षतामा गोकुल भण्डारी उपाध्यक्ष र सुवास शर...

  • एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

    बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन...

  • बेनी बचत सहकारीको २० औं वार्षिक साधारणसभा

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँचहजार तीनसय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँचसय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठसय ४२ रुपैयाँ...