• थप ४४० जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७४ जना नि...

  • एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्योः नेपाल

    डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताउनुभएको छ ।बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताउनुभएको हो । आफूहरूको पार्टी नेकपा ...

  • गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको होः प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताउनुभएको छ । संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उन...

  • लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

    काठमाडौँ । लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको हो । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भन्नुभयो,“यसपालीदेखि लिपुलेक, लिम्पयाधुरा र आसपासमा रहेका नेपाली भूमि र बस्तीहरुमा पनि जनगणना गरिने छ ।”राष्ट्रिय जनगणना कात्तिक २५ ग...

  • विराटनगरका मेयर पराजुली १८ औं पटक दण्डप्रणाम गर्दै घाटको यात्रा

    काठमाडौँ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लागेका छन्। निराहार व्रत बसेका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नेछन्। उनीसँगै भतिज प्रमिश...

  • महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदैन : सिटौला

    काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एकदिन पनि परिवर्तन हुन नसक्ने बताउनुभएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । बुधबार काठम...

  • देश विकासको लहर चलेपछि एमाले नेतृत्वको सरकार ढालियो : राई

    काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले निर्वाचनपछि पुनः आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । एमाले आमचोक गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राईले एमालेले जनताको पक्षमा काम गरेको बताउनुभयो । उहाँले विभिन्न षड्यन्त्रबाट एमाले नेतृत्वमा रहेको जनप्रिय सरकार ढालिएको जन...

  • ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि सिन्धुलीमा निषेधाज्ञा

    काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । एमाल...

  • पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती-शासन गर्ने भए चुनाव लडेर आउनुस्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिनुभएको छ । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभएको हो । आफूले प्रज...

  • पोखराका चार विद्यालयलाई चिनियाँ दूतावासको सहयोग

    कास्की । चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रु...