• बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो

    मकवानपुर । बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले...

  • जलवायु परिवर्तनको असर न्यूनिकरणसम्बन्धी कोषमा नेपालको पहुँच कम : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न खोलिएका विभिन्न कोषमा नेपालको पहुँच कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ । विश्व बैंकका प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ । बुधबार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा सञ...

  • कमजोर व्यवस्थापनले ओझेलमा पहिलो लिम्बू संग्रहालय

    ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालय कमजोर व्यवस्थापनका कारण ओझेलमा पर्दै गएको छ । संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि आवश्यक प्रवर्द्धन र व्यवस्थापन नहुँदा गुमनाम जस्तै बनेको छ । संग्रहालय २०५७ सालमा स्थापना भएको हो । संग्रहालयमा लिम्बू समुदायले...

  • सिन्धुलीमा होचा कदका डोरबहादुरले तीन दिनमा पाए नागरिकता

    सिन्धुली । सम्भवत सिन्धुलीकै होटा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन् । गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन् ।शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । ‘उनलाई वंशजका आधार...

  • अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ

    काठमाडौँ । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २७ वर्षीय मिन बहादुर पाइन छन् । पाइन लगायत ३ जनाले डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । प्रहरीका अ...

  • शिक्षामन्त्री र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपा...

  • बझाङ पहिरोमा बेपत्ताको खोजी स्थगित

    बझाङ । पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो । आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुइवटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । १९ जना अझै बेपत्ता रहेक...

  • गण्डकी प्रदेश सरकारले विभिन्न सञ्चार संस्थालाई दियो सवा २ करोड

    काठमाडौँ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विभिन्न सञ्चार संस्थालाई २ करोड २५ लाख बजेट छुट्याएको छ । नियमित अन्तरक्रिया, प्रेसमिट, पेसागत क्षमता अभिवृद्धि, सामग्री खरिद, लेखन प्रोत्साहन, लोककल्याणकारी विज्ञापन र विभिन्न जिल्ला पत्रकार महासंघ भवन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको हो । कानुन, सञ्चा...

  • स्पेनकी सभामुख नेपाल भ्रमणमा

    काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन्। प्रतिनिधिमण्डलमा त...

  • विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेष भेटिए

    काठमाडौं । भक्तपुरको विद्यार्थी निकेतन माविको प्राङ्गणमा विभिन्न पुरातात्विक अवशेषहरु भेटिएको छ । पानी ट्यांकी खन्ने क्रममा साढे ६ फिट मुनि टेपु ल्होँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी ज...