काठमाडौँ । स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरे...
समाचार
-
-
एमालेको नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट पारित
काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रत...
-
सङ्खुवासभा हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ
काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । पक...
-
दैलेखमा अलैंची उत्पादन वृद्धि
दैलेख । पछिल्लो समय दैलेखमा अलैंची खेतीको व्यवसाय बढ्दै गएको छ । कृषकहरुले व्यावसायिक रुपमा अलैंची खेती सुरु गरेसँगै उत्पादनमा वृद्धि हुँदै गएको हो । दैलेखका विभिन्न भू–भागमा लगाएको अलैंचीको उत्पादन बढ्दै गएपछि कृषकको आकर्षण पनि अलैंची खेतीमा उत्तिकै रहेको छ । गत वर्ष मात्रै दैलेखका विभिन्न स्थानीय तहबाट झण्डै एक कर...
-
कमेडी च्याम्पियनका विजेता भरतमणीलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग
काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। शनिबार कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आइलबार एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्। भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई एक लाख...
-
कांग्रेसले मिलायो क्रियाशील सदस्यता विवाद, अझै १३ जिल्लामा अधिवेशन अन्यौलमा
काठमाडौँ । नेवाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाएपनि १३ जिल्लाको अधिवेशन अन्यौल कायमै रहेको छ । तर, ढिला गरि टुङ्गिएको सदस्य विवादको कारण प्रदेश नम्बर २ का ८ सहित देशका विभिन्न १३ जिल्लामा मंगलबार वडा अधिवेशन हुने सम्भावना कम रहेको छ । सदस्या विवाद समाधान भएको प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैल...
-
रसियामा पुटिनको पार्टीलाई बहुमत
मस्को । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाइटेड रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए । ५० प्रतिशत मतगण...
-
ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरू माओवादीसँग मात्रै रहेको बताउनुभएको छ ।यो घमन्ड र अहंकारको कुरा नभएको उहाँको भनाइ थियो। ‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो। अहिले पनि उहाँले भन्छन्–पार्टीभित्र मलाई काम ...
-
पोखरीमा आमा–छोराको शव फेला
धनुषा । पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा दुई जनाको शव फेला परेको छ । सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया...
-
संखुवासभा सामूहिक हत्या प्रकरणमा लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ
काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ४ जना छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागी भदौ ३१ मा पक्राउ गरेको थियो । नरेश बाहेक थप ३ जनालाई पक्राउ गरि...













