बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । राप्तिसोनारी...
सुरक्षा
-
-
खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ । एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसरा जहाजबाट ८ लाख डोज खोप ल्याइने छ । राष्ट्रपति वि...
-
औषधी कालोबजारी गरेको आरोपमा मेडिकल स्टोरका सञ्चालक पक्राउ
विराटनगर । औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो। उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिल...
-
हिउँचितुवामा रेडियो कलार जडान
डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार ज...
-
आठ कैदीबन्दीको कैद मिनाहा
तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्या...
-
पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको ...
-
जावलाखेल भलिबल टिमका म्यानेजरसंगै तीन जना अवैध लागु औषधसहित पक्राउ
काठमाडौं । ललितपुर प्रहरीले अवैध लागु पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जावलाखेल भलिवल टिमका टिम म्यानेजर अनुप श्रेष्ठसंगै थप दुईजनालाई लागू औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो । पक्राउ पर्ने थप दुई जनामा अमृता खड्का र परदु गुरुङ रहेका छन्...
-
बागलुङमा कोरोना संक्रमणका कारण २५ वर्षीया युवतिको मृत्यु
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ की २५ वर्षीया युवतिको कारोना संक्रमणका कारण मृत्यु भएको हो । उनी स्वास्थ्यमा समस्या भएपछि गत जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल प...
-
थप ४३६९ जनामा कोरोना संक्रमण , ६२०५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ । हाल देशभर १...
-
७ दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग
काठमाडौँ । नेपाल चिकित्सक संघले ७ दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ । संघका महासचिव डा.बद्री रिजालले आइतबार जारी गरेको विज्ञप्तिमा ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार बन्नुपर्ने ...






















