• बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइ...

  • उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ

    उदयपुर । उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ परेकी छिन्।२८ वर्षीया अनिशा पुलामी मगरलाई बुधबार प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ गरेको हो। लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाउँ बस्ने अनिशाले ५५ वर्षीय नेत्रबहादुर पुलामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भीम दाहालले सेतोपाटीलाई जानकारी दि...

  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

    ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवा पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिस...

  • कानमा लगाएको सुन चोर्न ६ वर्षीया बालिकाको विभत्स हत्या, १९ वर्षीया युवती पक्राउ

    काठमाडौँ । रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार (२१ मंसिर) देखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लाग...

  • झापामा वृद्धाको हत्या:अभियुक्त पक्राउ

    झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको जनाएको छ...

  • बलात्कारी खोज्दै जाँदा प्रहरी चकित : भेटिए दिउँसो केटा, राति केटी

    काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवामा मंसिर १४ गते आफू बलात्कृत भएको भन्दै एक युवतीले उजुरी दिइन् । उजुरी प्राप्त गरेपछि प्रहरीले बलात्कारीको खोजी सुरु गर्यो । जति खोजी गर्दै गयो, त्यति नै प्रहरी चकित पर्दै गए । ती युवतीलाई युवतीले बलात्कार गरेको सीसीटीभी फुटेजबाट पत्ता लाग्यो । प्रहरी युवतीकै खोजी गर्दै गयो । ...

  • फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्वारकर्मीको मृत्यु

    काठमाडौँ । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्वार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ। सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका छन्। उनले उद्वार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन्। अन्य सदस्यलाई उद्वारका काममा खटेका...

  • पत्नीले आत्महत्या गरेपछि प्रहरी जवान पक्राउ

    काठमाडौं । पत्नीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरील...

  • खोल्सामा नवजात शिशु मृत फेला

    बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ । बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ । अनुसन...

  • विवाहमा गएकी महिलालाई जवर्जस्तीकरण गर्न खोज्ने शिक्षक पक्राउ

    सिन्धुली । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि जवर्जस्ती करणीको प्रयास गरेपछि पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह पक्राउ परेका हुन् । मंगलबार बिहानसो घटना भए...