• म्याग्दीका स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह हाँसदेखी खरायो सम्म

    बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २...

  • धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध

    म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वा...

  • मालिकामा कांग्रेसको घरदैलो अभियान तिब्र

    बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर १ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको छ । घरदैलो अभियानको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार युवा नेता श्रीप्रसाद रो...

  • मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दरवाङबाट बाबियाचौर जाँदै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५, गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्...

  • वडा अध्यक्षका उम्मेद्धार ताराबहादुर रोका मगरको चुनावी घोषणापत्र सार्वजनिक

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्धार ताराबहादुर रोका मगरले चुनावी घोषणापत्र सार्वजनिक गनुभएको छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरको घोषणापत्रमा विद्यालयको गुणस्तर सुधार ,राष्ट्रिय माविमा ‘प्लस टु’संचालन,सडक स्तरोन्नती देखी एक घर एक धारा लगायत कार्यक्रम समेतिएका छन् । ...

  • जन्मदिनमा पत्रकार गर्बुजाद्धारा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग

    बेनी । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम एक कार्यक्रममा विच प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन ...

  • अन्नपूर्णमा कांग्रेसका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा

    पाेखरेबगर । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको उम्मेदवार बन्नुभएका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्नुभएको छ । आइतबार उम्मेदवारी दर्ता गरेसँगै मत माग्न र जनताको आवश्यकता बुझ्न अन्नपूर्णका कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियान र प्रचारप्रसारमा लागेको नेपाली कांग्रेस म्याग...

  • श्रेष्ठद्धारा जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई आर्थिक सहयोग

    बेनी । जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाउनुभएको छ । तर, बेनी नगरपालिका–७, संगमचोक घर भएको सफल व्यवसायी सुविन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चाल...

  • एमालेबाट धवलागिरी गाउँपालिका अध्यक्षमा टिकट नपाएपछि थापाद्धारा राप्रपाबाट मनोनयन दर्ता

    म्याग्दी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष होमबहादुर थापा पालिका अध्यक्ष पदमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बन्नुभएको छ ।एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोर्‍याउने र प्रगति कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने न...

  • बेनी नगरपालिकाको मेयरमा एमालेबाट केसी उम्मेद्वार

    बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी...