• कम्युनिष्ट पार्टी सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ

    बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता ...

  • भगवान् बनाउने मान्छे

    .खेमराज गौतम गलकोट । मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त छन् । उनी कलामा व्यावसायि...

  • कांग्रेस नेता गुरुङद्धारा नेपाल शिक्षक संघ म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन (फोटो फिचर )

    बेनी । नेपाली कांग्रेसमा केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल शिक्षक संघ,जिल्ला कार्यसमिति म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन गर्नुभएको छ । नेता गुरुङलले म्याग्दी सदरमुकाम बेनीमा सोमबार आयोजित सभाको दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।     ...

  • अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गर्नुभएको...

  • जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्ध...

  • प्रेस संगठन नेपाल बागलुङकाे संयोजकमा आचार्य चयन

    थम्मन थापा । प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत...

  • राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

    म्याग्दी । नेपाल मगर विद्यार्थी संघले बेनीमा  आयोजना हुने रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारीलाई तिब्रता दिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आगामी फागुन २७ र २८ गते दुई दिनसम्म बेनीमा राष्ट्रिय विस्तारित भेला हुनेछ । संघले शनिबार पत्रकार सम्मेलन मार्फत भेलाको आन्तरिक तयारीलाई तिब्रता दिइएको जनाए...

  • कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

    म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभ...

  • स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

    बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक जयन्ती) मनाएको हो ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले अस्पताल व्यवस्थापन समितिका अध्य...

  • नक्कली बाबु प्रकरण : वडा अध्यक्ष र सचिवद्धारा प्रहरी समक्ष आत्मसमर्पण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका वडा अध्यक्ष पुन र सचिव आले मगरले बुधबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...