• आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण

    म्याग्दी । बेनी नगरपालिका-६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर  शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन...

  • बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भन्दा बढी भेटि संकलन

    गलेश्वर । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया गर्बुजाले ज...

  • सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

    बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा ...

  • मुस्ताङमा हिमपात (तस्बिरहरु)

    म्याग्दी । मुस्ताङमा हिमपात भएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा सोमबार यसवर्षको पहिलो हिमपात भएको हो । शङ्कर आचार्यका अनुसार, उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको छ । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, बाह्रगुङ मुक्तिक्षेत्र...

  • प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

    घोडेपानी । गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेप...

  • वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए

    म्याग्दी । म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका कक्षा १० सम्म अध्यक्ष गर्ने १९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर...

  • मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो । तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेल...

  • ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुनु थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सु...

  • सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा

    बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु....

  • लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

    लोमान्थाङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ढुकुके विष्टले लोमान्थाङ दरवारको ऐतिहाँसिक, सांस्कृतिक मह...