• नगद कारोबारबाट कति देखियो कोरोना संक्रमणको जोखिम र ?

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय भन्दा माथि पुगिसकेको छ । त्यसमध्ये करिब २१ हजार निको भएर घर फर्किँदा करिब १७ हजार ५ सय जना अझै पनि संक्रमणकै अवस्थामा छन् । कोरोनासँग लड्दै गरेका ती संक्रमितहरु कोही अस्पतालमा छन्, कोही होटलमा छन् भने कोही सरकारले बनाएका आइसोलेसन वार्डहरुमा छन् । ३८ हजार संक्...

  • नेपालमा थप १२२१ जनामा कोरोना पुष्टि,मृतकको संख्या २२१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या...

  • कोरोनाबाट आमा–छोराको एकै दिन मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आमाछोराको एकैदिन मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७, का आमा-छोराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७४ वर्षीया महिलाको बिहान ८स्३० बजे र उनका ६० वर्षीय छोराको ७;४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।दुव...

  • स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा २ जनाको मृत्यु ,दुई गम्भीर घाइते

    स्याङ्जा । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चाप...

  • कोरोनाबाट पाटन अस्पतालमा थप ३ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरका पाटन अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.रवि शाक्यले उपचारका क्रममा अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिए । अस्पतालका अनुसार ललितपुर पाटनका २९ वर्षीय पुरुष, रुपन्देही भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरीको जलेश्वरकी ६२ वर्षीया महिलाको क...

  • ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    म्याग्दी। आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको कथाबस्तुलाई समेटिएको सो म्युजिक भिडियोको म्याग्दीमै छायांकन गरिएको हो । सो म्युजिक भिडियोमा म्याग्देली कलाकार सुनिल बानियाँ र आरती विश्वकर्माको अभिनय रहेको छ । https://youtu.be/RpUo_K1Wo9c ग्रामिण जिवनशैलि र पारिवारिक सम्बन्धलाई भि...

  • कोरोनाका कारण चितवन मेडिकल कलेजमा उपचाररत एकको मृत्यु ,गण्डकी प्रदेशमा ५ संक्रमित

    कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–६ का ६२ बर्षीय पुरुषको गएराती मृत्यु भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

  • जन्मदिनमा विपन्नलाई सहयोग

    अनिल पौडेलम्याग्दी । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ । पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । विदेशमा रहे...

  • पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग

    बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ माल...

  • काठमाडौं उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको ज...