नेम्याग्दी बेनी । पाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मालाई उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गर्नुभएको हो । कांगे्रसबाट उपमेयरमा मनोनित प्रदेश सदस्य अमृतादेवी बानियाँले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर...
बेनी नगरपालिका
-
-
बेनी नगरपालिकाका मेयरका उम्मेदवार शर्माद्धारा प्रतिबद्धतापत्र सार्वजनिक
म्याग्दी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बेनी नगरपालिकाका प्रमुख (मेयर) का उम्मेदवार चिरञ्जीवी शर्माले आइतबार विहान प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । बेनीको संगमचोक स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर गरेर ‘बेनी नगरलाई बेनी जस्तै बनाआंै, ऐतिहासिक...
-
बेनी नगरपालिका–४ मा माओवादीका उम्मेद्वार चयन
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र केन खत्री, महिला सदस्यमा मिना कार्की ...
-
बेनी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा उम्मेद्धार चयन
बेनी । नेकपा एकीकृत समाजवादी बेनी नगर कमिटी म्याग्दीको बैठक सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आफ्नो रणनीति तयार गर्न एकीकृत समाजवादी बेनी नगर कमिटीको बैठक पार्टी कार्यालय न्यूरोड बेनीमा सम्पन्न भएको हो । पार्टी कार्यालयमा बसेको आजको बैठकले पार्टीको तर्फबाट बेनी नगरपालि...
-
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बेनपामा उम्मेदवार सिफारिस
म्याग्दी । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो । सो पार्टीको नगर समितिका अध्यक...
-
बेनी नगरपालिका–९ मा काँग्रेसबाट वडा अध्यक्षमा चक्रबहादुर केसी सर्वसम्मत
म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–९ मा चक्रबहादुर केसीलाई सर्वसम्मत उम्मेदवार छानेको छ । वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले...
-
बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...
-
बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...
-
बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धारी घोषणा
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै समाजसेवी एवं युवा व्यवसायी नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सुवि...
-
बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस
बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 83
- Next Page »






















