• सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...

  • नगरपालिकाद्धारा घरधनीलाई डस्टबिन वितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले बजारमा फोहोर व्यवस्थापन गर्न घरधनीलाई डस्टविन वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टविन वितरण गरिएको हो ।आइतबार एक कार्यक्रमका विच वडा नम्बर ७ को विरेन्द्र चोक टोल सुधार समिति अन्तर्गत घरधनीलाई डस्टबिन हस्तान्तरण गरेर सो कार्यको सुर...

  • ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन भएको छ । नारायण थापाको अध्यक्षमा २५ सदस्यीय वडा इकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागर सुवेदी, कृष्ण थापा र र...

  • म्याग्दीको सल्लेरी वनमा भिषण आगलागी : सतर्कता अपनाउन आग्रह

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ र ८ स्थित बेनी बजार नजिकै रहेको बराहपाखो सामुदायीक वनको सल्लेरी वनमा भिषण आगलागी भएको छ । शुक्रबार साँझ वनमा लागेको आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।     ...

  • प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

    म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...

  • स्वर्गीय घिमिरेको परिवारलाई जापानबाट दुई लाख २९ हजार रुपैयाँ सहयोग

    थम्मन थापा बागलुङ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले म्याग्दीको  बेनी नगरपालिका– २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा संकलित २ लाख २९ हजार ...

  • मापदण्ड पुरा नगरेका नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले वडानम्वर ७ र ८ मा रहेका निजी स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न आग्रह गरेको छ । मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय बुधरबार बसेको कार्यपालिकाको बैठकले गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकर...

  • बेनीमा तीन महिने सिलाई कटाई तालिम सुरु

    बेनी । बेनी नगरपालिकामा व्यवसायी सिलाई कटाई तालिम संचालन सुरु भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखी बेनीमा तीन महिने व्यवसायी सिलाई कटाई तालिम सुरु भएको हो । सो तालिमको नगरप्रमुख हरिकुमार श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । नगरप्रमुख श्रेष्ठले तालिममा प्राप...

  • म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै

    म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र  बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला ग...

  • आमा जोगाउन प्रयास गरौं : मन्त्री पुन

    बेनी । एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्...