म्याग्दी। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका–८ ,मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले ज...
बेनी नगरपालिका
-
-
बेनी नगरपालिका–१ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा थापा मगर
म्याग्दी । नेकपा एमालेले बेनी नगरपालिका– १, रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प...
-
माछापुच्छ्रे बैंकको तातोपानीमा शाखारहीत बैंकिङ्ग सेवा
म्याग्दी । माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियान अन्तरगत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल,बैंकका गण्डकी प्रदेश प्रमूख निलमगौतम र जिवन कार्कीले सेवाको शु...
-
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी न...
-
बेनपा–७ को तरुण दलको अध्यक्षमा थापा
बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बेनी नगरपालिका–७ ,को वडा इकाई अध्यक्षमा मनिष थापा चयन हुनुभएको छ ।समितिको उपाध्यक्षमा अभिशेक श्रेष्ठ, समिर पौडेल त्यस्तै सचिवमा बिजय श्रेष्ठ, विवस केसी कोषाध्यक्षमा रोहन भट्टचन र सह–सचिवमा सुईकार शेरपुर्जा सहित २९ सदस्यीय कार्यसमिति चयन भएको हो । बेनी बजारको संगमच...
-
विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै
धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...
-
मोना बेल्जियमद्धारा विद्यालयमा डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना
बेनी । बेनी नगरपालिका–२,बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्दीलीले डेढ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी ...
-
पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना(तस्बिरहरु)
बगरफाँट । म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा एक लाख रुपैयाँ हस...
-
प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)
साधन राम्जाली बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो । कोरलादेखि त्रिबेनी मोक्ष...
-
नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने
बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालक...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 83
- Next Page »






















