• म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष र वडा नम्बर ६ का २६ बर्षिय एक पुरुष गरी दुई जना ,रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ का २६,२०,६१ र ३२ बर्षिय ४ जना र बेनी नगरपालिका वडा नम्बर २ की ३५ बर्ष...

  • म्याग्दीमा थपिए ४ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय एक पुरुष ,वड नम्बर ६ का ३२ र ४० बर्षिय दुई पुरुष तथा वडा नम्बर ९ की ३९ बर्षिया एक महिला रहेका छन् । ...

  • लकडाउनले सुनसान बेनी (फोटो फिचर)

    बेनी । बुधबार राति १२ बजेदेखी म्याग्दीको बेनी नगरपालिमा लकडाउन जारी भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशान कार्यालय म्याग्दीले २२ गते राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ सम्म लकडाउन जारी गरेको हो । लकडाउन भएपछि विहिबार बिहानदेखी बेनी बजार सुसान देखिएको छ । बजारका विभिन्न चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।...

  • बेनीमा २२ गतेदेखी लकडाउन हुने ,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    बेनी ।म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले बेनी नगरपालिकाको प्रस्तावमा नगरपालिका भित्र भोली राति १२ बजेदेखी बैशाख ३१ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।   म्याग्दीमा कोरोना सं...

  • मास्क नलगाउने ६६ जना प्रहरीको कारबाहीमा

    बेनी । जिल्ला प्रहरी कार्यालय म्यादीले स्वास्थ्य मापदण्ड उल्लघंन गर्ने ६६ जनालाई कारबाही गरेको छ । बेनी बजारमा मास्क नलगाएर हिड्ने हिड्ने ६६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सचेतनामुलका कार्यक्रममार्फत मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि मास्क नलगाउनेलाई नियन...

  • बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा सोमबार बेनीमा सम्पन्न सर्वपक्षिय छलफलबाट नगरपालिमामा यही बैशाख २२ गते राती १२ बजेदेखी पुर्ण रुपमा लडकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा...

  • लकडाउन नगर्न उद्योगी व्यवसायीको आग्रह

    बेनी ।म्याग्दीमा तत्काल लकडाउन नगर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सोमबार बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी सर्वपक्षीय छलफलमा उद्योगी व्यवसायीले तत्काल लकडाउन नगर्न आग्रह गरेका हुन् । उनीहरुले लकडाउनको विकल्प खोज्न समेत सुझाव दिएका छन् ...

  • बेनीमा होल्डिङ सेन्टर

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी स्थित कालिपुलमा होल्डि सेन्टर सञ्चालनमा ल्याइएको छ । महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्न विदेश र बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला स्थित सबै स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको हो । ...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि 

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार जिल्लाको बेनी  नगरपालिका र रघुगंगा गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

  • म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जना कोरोना संक्रमित जिल्लाको बेनी नगरपालिकाका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार नगरपालिका वडा नम्बर ३ मा ३५ बर्षिया एक महिला ,वडा नम्बर ४ मा २९,३० र ३६ बर्षिया तीन महिला तथा सोही वडामा २९ र ४५ बषिय दुई ...