• नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी अभिमुखीकरण

    म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमासम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना, द एसिया फाउण्डेशनको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजीकरणमा अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममाथि सहजीकरण गर्दै नेपा...

  • म्याग्दीमा ७ वर्षिया बालिका बलात्कृत ,७८ वर्षिय हजुरबुबा पक्राउ

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल...

  • ओखलेमा माओवादी केन्द्र र वाइसीएल

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१० ओखलेमा बुधबार नेकपा माओवादी केन्द्र र युवा संगठन वाइसीएलको टोल कमिटि गठन भएको छ । भेलाले रमेश शर्माको अध्यक्ष, पुर्णबहादुर जिसी उपाध्यक्ष र गणेश खड्का सचिब रहेको १७ सदस्यीय माओवादी केन्द्रको टोल कमिटि गठन गरेको छ । यसैगरी गणेश खड्काको अध्यक्षतामा गोकुल भण्डारी उपाध्यक्ष र सुवास शर...

  • बेनी बचत सहकारीको २० औं वार्षिक साधारणसभा

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँचहजार तीनसय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँचसय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठसय ४२ रुपैयाँ...

  • सामुहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

    म्याग्दी । म्याग्दीमा सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई पक्राउ गरिएको हो । जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहर...

  • बेनीका स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम

    म्याग्दी । स्वास्थ्यचौकी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज बेनीमा सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरिएको हो । पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेज...

  • नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा जिसी

    म्याग्दी । नेकपा एमाले बेनी नगरपालिका नगर कमिटीको अध्यक्षमा नारायण जिसी सर्वसम्मत चयन हुनुभएको छ । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास बिश्वकर्मा, उपसचिवमा हिरा बहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको छ । मंगलबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगाएतका पदमा आंकाक्षीहरु धेरै देखिएकाले अधि...

  • नेकपा एमाले बेनी नगर कमिटीको प्रथम अधिवेशन ,नेतृत्वमा तीन जनाको दावी

    म्याग्दी । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मङ्गलबारदेखि देशैभर रहेका ७ सय ५३ वटै स्थानीय तहहरुमा पालिका अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा पनि ‘जनताको बहुदलीय जनवाद जिन्दावादः सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नारासहित प्रथम नगर अधिवेशन सुरु गरिएको छ । ...

  • बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा

    बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई...

  • कांग्रेस बेनी नगरको दशैंको शुभकामना आदानप्रदान

    बेनी। नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना दिएका थिए । स...