• गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )

    म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...

  • धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २,...

  • बेनीमा माओवादीले ५७ सदस्यीय नगर कमिटी बनायो

    बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीलाई ५७ सदस्यीय बनाइएको छ । सोमबार बेनीमा बसेको पुर्ण बैठकले रिक्त पदमा पुर्ति गरेर १९ सदस्यीय सचिवालय, कार्यालय र आर्थिक बिभाग बनाएको छ । नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा ज्योती लामिछाने, नगेन्द्र केसी, खिम पुन, अणबहादुर खड्का (भगवान), अम्बिका ढुङ्गाना र ज्ञान...

  • पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)

    साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् । य...

  • ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र (तस्बिर सहित)

    म्याग्दी ।म्याग्दीको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको छ । ठग ठेकेदारको लापरबाही र सम्बन्धित सरोकारवालाहरुको बेवास्ताको कारण ५० शय्याको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको हाे ।  भवन निर्माण अलपत्र हुँदा अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो एक बर्ष य...

  • बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

    म्याग्दी। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदी उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनौट हुनुभएको छ । सरकारले निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । सुवेदी देशभरबाट १० जनाले प्राप्त गर्ने उत्कृष्ट निजामती क...

  • पुलाचौरमा विविध कार्यक्रमसहित ५९औं नेपाल रेडक्रस दिवस मनाइयो

    म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार ५९औं नेपाल रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा बेनी नगरपालिका -५ पुलाचौरको भीरमुनीमा विविध कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा काम गर्ने क्रममा घुँडामा गम्भीर चोट लागेर अहिले पोखराको चरक अस्पतालमा उ...

  • म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...

  • ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि म्याग्दीका शर्मालाई

    बेनी । म्याग्दीका खोमराज शर्माले ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि जित्नुभएको छ । जिल्लाको बेनी नगरपालिका–५, डडुवाका दृष्टिविहिन शर्माले चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको हो । विश्वका दृष्टिविही...

  • बेनी नगरपालिकाको विशेष नगर सभा तथा बार्षिक समिक्षा, कर्मचारी समायोजन सम्बन्धी विद्येयक पारित (तस्बिर सहित)

    म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको विशेष नगरसभा तथा बार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विशेष नगरसभाले ‘स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा विधायन समितिका संयोजक हिराबहादुर थापाले...