म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, डडुवा स्थित ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय अन्दाजी ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि कार्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै ...
बेनी नगरपालिका
-
-
बेनी नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण(तस्बिरहरु)
बेनी । स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा सात गते देखी सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । तालिममा डाक्टर मुक्ती रिजाल,महेन्द्र लम्साल ,बन्धुराज पौडेल कब...
-
बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औँ स्थापना दिवसको अबसरमा मंगलघाटमा रहेको बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । सहकारीले एक कार्यक्रमको आयोजना गरि सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका अध्यक्ष राजेश शाक्यलाई २५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।...
-
पात्लेखेतमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)
पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको शिबिरमा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए गरेका बिकास निर्माण तथा सेवा प्रवाहका बिषयमा अन्तरक्रिया भएको थियो । पात्लेखेतका बास...
-
निःशुल्क स्वास्थ्य शिविरबाट ज्यामरुककोटका महिलाहरु लाभान्वित (तस्बिरहरु)
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा शनिबार महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शि...
-
पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत
पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिल...
-
पुलाचौरमा महिला तथा ज्येष्ठनागरिक लक्षित शिविर, नगरपालिकाद्वारा वडा तहबाटै सेवा दिँदा ग्रामीण भेगका नागरिकहरु लाभान्वित (फोटोफिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सोमबार महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य श...
-
१६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम
म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीको दुई ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेनी नगरपालिका–१, रत्नेचौरको अर्जम र २ नम्बर वडा ज्यामरुककोटको भकुण्डेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाद...
-
बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। मगलबार बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गर...
-
माओवादी केन्द्र बेनी नगरपालिकाको अध्यक्षमा केसी (तस्बिर )
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 83
- Next Page »






















