• कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

    बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको ...

  • काँग्रेस बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी

    बेनी । नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटीले ६८ मत ल्याउनु भएको छ ।मतदान अधिकृत केशवराज र...

  • काँग्रेस बेनी नगरमा मतदान सुरु (फोटो फिचर )

    बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकामा नयाँ नेतृत्व गर्त मतदान सुरु भएको छ । सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु भएको हो । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गगर्नुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि ...

  • काँग्रेस बेनी नगर अधिवेशन  : आज मतदान हुँदै ,सभापतिमा कसले मार्ला बाजी ?

    बेनी । नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्...

  • नेपाली काँग्रेस बेनी नगर सभापतिमा युवा नेता बोगटीको उम्मेद्धारी घोषणा (तस्बिर /भिडिओ सहित)

    बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । बोगटीले शनिबार एक कार्यक्रमका विच ९ असोजमा हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । बोगटी संगै उहाँका समुहका पदाधिकारीहरुले समेत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।बोगटीको समुहका तर्...

  • म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

    म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् । बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार ...

  • शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाए पुर्व शिक्षक सुवेदीले

    भकुण्डे। म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम सुबेदीले जन्मदिनको अवसर पारेर आफूले १६ वर्ष सेवा गरेको अर्जुन माबि भकुण्डेका बिद्यार्थीला...

  • बेनी नगरपालिकालाई इसीडी शिक्षक र कर्मचारीको ज्ञापनपत्र (तस्बिर सहित )

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीले विभिन्न माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बेनी नगरपालिका–८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयमा पढाउने बिर्सना चोखालको नेतृत्वमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिका सच...

  • बेनी नगरपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर...

  • नेपाली कांग्रेस बेनी नगरपालिका सभापतिमा कार्कीको उम्मेद्धारी घोषणा

    बेनी । युवा नेता रबिन्द्र रविन्द्र कार्कीले नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापति पदमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेता कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत असोज ९ गते हुने नगर अधिवेशनमा सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । नेपाल तरुणदल केन्द्रिय पार्षद रहनुभएका कार्की नगरपालिका–९ ,घतान निवासी हु...