बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ स्थित राक्सेमा ८ घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण बस्ती माथिबाट खसेको पहिरोले ८ घर विस्थापित भएका हुन् । पहिरोको कारण राक्सेका काशिराम पौडेल ,ठहरबहादुर खत्री ,फौजबहादुर खत्री ,हर्क बहादुर बानियाँ ,चक्रबहादुर खत्री,नारायण केसी , कृष्ण केसी र भिमबहादुर हमाल विकको घरम...
बेनी नगरपालिका
-
-
बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दीको बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँको समन्वयमा नेपाल मेडिकल एशोसिएसन ( एनएमए)का बरिष्ठ उपाध्यक्ष डा.शिवप्रसाद श्रेष्ठले मास्क , ग्लोबस् ,फेस शिल्ड ,सेनिटाइजर ,अक्सिमिटर लगायत स्वास्थ्य सामग्री उपलब...
-
बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीर र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवा...
-
गाउँमै आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो
बेनी । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भए...
-
विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी ।कोरोना भाइरस दोस्रो लहरसँगै जारी लकडाउनका कारण समस्यामा परेका बेनी नगरपालिका–५, पुलाचौरका ७१ विपन्न परिवारलाई १ लाख ४० हजार बराबर को खाद्यान्न सहयोग गरिएको छ ।आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेस पुलाचौर कार्यसमितिको अगुवाईमा वडाभित्रका विभिन्न बस्तीमा विपन...
-
मजदुरलाई खाद्यान्न वितरण
बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ। क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी ...
-
म्याग्दीमा ७२ संक्रमित निको भए ,थप १५ जनामा कोरोना संक्रमण
बेनी ।म्याग्दीमा आइतबार थप ७२ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।यसैगरी, स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार आइतबार थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।संक्रमित हुनेमा बेनी नगरपालिकामा ७ जना, अन्नपुर्ण गाउँपालिकामा ८ जना गरी १५ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो ...
-
बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्...
-
मनकारी जनप्रतिनिधि : नगरप्रमुख श्रेष्ठद्धारा कोरोना संक्रमित विरामी बोक्न आफ्ना दुई वटा निजि गाडी नगरपालिकालाई प्रदान (तस्विर/भिडिओ)
बेनी । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीप कोरोना संक्रमित विरामी बोक्न नगरपालिकालाई प्रदान गर्नुभएको छ । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमित विारमाीहरुलाई सहज रुपमा अस्पताल सम्म पु¥याउन नगरप्रमुख श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीपलाई एम्बुलेन्सका...
-
म्याग्दीमा थप दुई कोरोना संक्रमितको मृत्यु
बेनी । म्याग्दीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ६० बर्षिय एक पुरुषको २८ गते दिउँसो ४ः३० बजेको समयमा बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा बैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ,सोही...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 83
- Next Page »





















