बेनी । म्याग्दीको बेनी नगरपालिका –८,कालिपुल स्थित बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ । राष्ट्रिय पुन निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा ,नगपालिका र विद्यालयको आन्तरिक श्रोतबाट निर्माण भएको चार वटा सटरसहितको बहुद्धेश्यीय ...
बेनी नगरपालिका
-
-
बृद्धबृद्धालाई न्यानो कपडा र मास्क वितरण
बेनी । म्याग्दीको गायत्री मन्दीर र राम मन्दीरका बृद्धबृद्धालाई न्यानो कपडा तथा मास्क वितरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ संगम चोक स्थित धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालकहरु सुविन श्रेष्ठ ,विपिन श्रेष्ठ र सविन श्रेष्ठले शनिबार एक कार्यक्रमका विच गायत्री मन्दिर र राम मन्दिरमा बस्दै आएका १९ जना ब...
-
म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने व...
-
म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस ९ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अर्घाखाची घर भई हाल बेनीबजार बस्ने वर्ष ३८ का पुरूष १ जना, नवलपुर घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, बाग्लुङ घर भई हाल...
-
तरुण दल बेनपा–९को अध्यक्षमा चोखाल ,नेकपा परित्याग गरी दर्जन बढी युवा कांग्रेस प्रवेश
म्याग्दी ।नेपाल तरुण दल बेनी नगर वडा स्तरमा संगठन विस्तारमा जुटेको छ । नेपाली काङ्ग्रेसको भात्रृ संगठन तरुण दलले वडा इकाई समितिको पदपूर्ति ,समिति पुनर्गठन , संगठन बिस्तार र संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको हो । बेनी नगरपालिका - ९ घतानमा बिष्णु चोखालको अध्यक्षतामा ५३ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।समिति...
-
दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी
बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर ...
-
म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत
बेनी । म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ की ७ बर्षिया बालिका १५ बर्षिय किशोरबाट बलात्कृत भएकी हुन् । पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, म्याग्...
-
म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित
बेनी ।म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नगरपालिकाको वडा नखुलेका ४५ बर्षिया महिला र ४० बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा परिक्षण...
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...
-
प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी
म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 82
- Next Page »
























