• म्याग्दीको सल्लेरी वनमा भिषण आगलागी : सतर्कता अपनाउन आग्रह

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ र ८ स्थित बेनी बजार नजिकै रहेको बराहपाखो सामुदायीक वनको सल्लेरी वनमा भिषण आगलागी भएको छ । शुक्रबार साँझ वनमा लागेको आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।     ...

  • प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

    म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...

  • स्वर्गीय घिमिरेको परिवारलाई जापानबाट दुई लाख २९ हजार रुपैयाँ सहयोग

    थम्मन थापा बागलुङ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले म्याग्दीको  बेनी नगरपालिका– २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा संकलित २ लाख २९ हजार ...

  • मापदण्ड पुरा नगरेका नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले वडानम्वर ७ र ८ मा रहेका निजी स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न आग्रह गरेको छ । मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय बुधरबार बसेको कार्यपालिकाको बैठकले गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकर...

  • बेनीमा तीन महिने सिलाई कटाई तालिम सुरु

    बेनी । बेनी नगरपालिकामा व्यवसायी सिलाई कटाई तालिम संचालन सुरु भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखी बेनीमा तीन महिने व्यवसायी सिलाई कटाई तालिम सुरु भएको हो । सो तालिमको नगरप्रमुख हरिकुमार श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । नगरप्रमुख श्रेष्ठले तालिममा प्राप...

  • म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै

    म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र  बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला ग...

  • आमा जोगाउन प्रयास गरौं : मन्त्री पुन

    बेनी । एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्...

  • नेपाल महिला संघ बेनपा– १ वडा इकाई अध्यक्षमा महत

      बेनी । नेपाल महिला संघ ,बेनी नगरपालिका –१ वडा इकाई अध्यक्षमा बिष्णु महत चयन हुनुभएको छ । शुक्रबार रत्नेचौरमा आयोजित वडा इकाई भेलाबाट महत अध्यक्षमा चयन हुनुभएको हो ।यसैगरी ,उपाध्यक्षमा सरस्वती गिरी ,सचिव दुर्गा बोगटी ,कोषाध्यक्ष इन्द्रा जिसि चयन हुनुभएको छ । भने सदस्यहरुमा सरु थापा ,सावित्री भण्डारी ,रो...

  • रत्नेचौरमा तरुणदल गठन ,अध्यक्षमा कृष्ण बोगटी

    म्याग्दी । नेपाल तरुणदल म्याग्दीले संगठन विस्तारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुणदलले जिल्लाका विभिन्न स्थानीय तह र वडामा संगठन विस्तारलाई तिब्रता दिएको हो ।यसैगरी ,तरुणदलले शुक्रबार जिल्लाको बेनी नगरपालिका १ रत्नेचौरमा कृष्ण बोगटीको अध्यक्षतामा ६८ सदस्यीय तरुणदल इकाई समिति गठन गरेको छ । समितिको उ...

  • स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

    बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक जयन्ती) मनाएको हो ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले अस्पताल व्यवस्थापन समितिका अध्य...