बेनी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाणले जनमतमाथि अपमान...
बेनी नगरपालिका
-
-
नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा केसी
बेनी ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा सुजन केसी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–४ स्थित धवलागिरी माविमा शुक्रबार केसीको अध्यक्षतामा ४० सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष अनुराग थापा मगर,सचीव शिव शर्मा ,कोषाध्यक्ष सुनिता किसान ,सहसचिव विकास केसी ...
-
आफन्तको सम्झनामा विपन्न विद्यार्थीलाई पोशाक सहयोग
बेनी । यहाँका एक व्यक्तीले स्वर्गिय आमा, बुबा र छोरीको सम्झनामा विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोट घर भई हाल काठमाडौं बस्दै आउनुभएका कृषी बैज्ञानिक डा.टिका बहादुर कार्कीले स्वर्गिय आमा देउकुमारी ,बुबा मोतिलाल र छोरी अन्जना कार्कीको सम्झनामा सोही वडाको बगरफाँ...
-
समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभएक...
-
समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभ...
-
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्...
-
जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग
यहाँका एक बालकले जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न तथा गरिब र न्युन आय भएका व्यक्तिहरुको उपचारमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर जीवन बचाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको गरिब उपचार कोषलाइ आर्थिक सहयोग गर्नुभएको छ । ???????????????????????????????????? म्याग्दी बेनी नगरपालिका–४,सिङ्गाका सुलभ पु...
-
कुमारी बहुउद्धेश्यीय सहकारीको १२ औं साधारणसभा
बेनी । म्याग्दी सरदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनीमा भर्चुअल माध्यमबाट सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका सचिव याम बहादुर रोका मगरले संस्थागत बार्षिक प्रति...
-
जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्ध...
-
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 83
- Next Page »





















