• सातौ अधिवेशनबाट संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

    बेनी आइतबार चैत १० गते। लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच ९संगम० म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला ...

  • डडुवामा पशु स्वास्थ्य शिविर

    सन्तोष गौतम बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।...

  • जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ

    धु्रबसागर शर्मा बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेक...

  • बेनी बजार अनुगमन (फाेटाे सहित )

    बेनी शुक्रबार चैत्र १ गते । शुक्रबार बेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा जिल्ला स्थित म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय , कोष तथा लेखा नियन्त्रक कार्यालय , बेनी नगरपालिकाका जनप्रतिनिधि ,घरेलु तथा साना उद्योग विकास समिति ...

  • म्याग्दीमा निशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविर सुरु

    साधन राम्जाली बेनी बुधबार फागुन २९ गते । म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पत...

  • गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्श

    प्रताप बानियाँ म्याग्दी, मंगलबार फागुन २८ गते । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्शसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा अण्डाको उपभोगमा वृद्धि गर्न र स्वास्थ्य संस्थामा नियमित रुपमा चेकजाँचका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ...

  • लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परिक्षण

    बेनी सोमबार फागुन २७ गते । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयको मन्टेश्वरी बल्कको आयोजनामा कक्षा नर्सरी देखि २ कक्षा सम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीह...

  • सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

    बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो...

  • बेनी आवासीय माविको २८ औं वार्षिकोत्सव सम्पन्न

    बेनी शुक्रबार फागुन २४ गते । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले वि...

  • पुलाचौरमा वडास्तरीय महिला सञ्जालको पूनर्गठन

    प्रताप बानियाँ म्याग्दी, ब्धबार फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् । यसैगरी...