• मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?

    साधन राम्जाली /बेनी ,बुधबार जेठ २९ गते । जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्य...

  • बाख्रापालबाट सफल धनबहादुरको कहानी : विदेशबाट फर्किंदा ७ लाख ऋण, अहिले १४ लाख कमाइ

    ध्रुवसागर शर्मा /म्याग्दी,मंगलबार जेठ २८ गते । युरोपेली मुलुकको करिब डेढ दशकको बसाइलाई बिट मार्दै सात वर्षअघि ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका बेनी नगरपालिका–३ का ४२ वर्षिय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्न सफल भएका छन्। झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै चलचित...

  • म्याग्दीका सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण

    प्रताप बानियाँ / म्याग्दी, शनिबार जेठ २५ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले शुक्रबार प्रकाश माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेकी छिन् । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माविको पूर्व विद्यार्थी समेत रहेकी मन्त्री थापाले आफ्नो पहलमा दक्षिण कोरियाको उम हङगिल हुम्यान फाउण्डे...

  • तातोपानी कुण्डलाई आर्थिक सहयोग

    बेनी ,शुक्रबार जेठ २४ गते ।यहाँका एक परिवारले म्याग्दीको बेनी नगरपालिका -४ सिंगामा रहेको तातोपानी कुण्डलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका ४ च्युरिबोट घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका स्वर्गिय बलमान पुन मगरका धर्मपत्नी दिलमाया पुन मगरले एक लाख ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । स्वर्ग...

  • विश्व वातावरण दिवसको अवसरमा बजार सफाई

    बेनी, बुधबार जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा बेनीबजार सरसफाई गरिएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा रहेको बेनी बोडिङ केकेन्डरी स्कुलले बार्षिक कार्यक्रम अनुसार स्वच्छ वायु, स्वस्थ जीवन ,स्वस्छ वातावरण भन्ने मुल नारा सहित बेनी बजार सफाई गरेको हो । सफाई कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको स...

  • म्याग्दी जेसीजकाे स्थापनामा लोकनृत्य प्रतियोगिता

    बेनी ,विहिबारजेठ १६ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना ग...

  • रत्नेचौरमा मगर भाषा संरक्षण सम्बन्धी कक्षा सञ्चालन

    बेनी,बुधबार जेठ १५ गते ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयमा बुधबारदेखि मगर भाषा कक्षा सुरु भएको छ । मगर भाषा संरक्षण गर्ने उद्देश्यसहित रत्नेचौरमा मगर भाषाको कक्षा सञ्चालन गरिएको हो । जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ मगर भाषासम्बन्धी कक्षा आयोजना गरिएको म...

  • जामुनाखर्क माविमा पहिलोपटक शैक्षिक महोत्सव सञ्चालन

    प्रताप बानियाँ/ म्याग्दी, बुधबार जेठ १५ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ सुरु भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा बुधबारदेखि महोत्सव सञ्चालन गरिएको हो । ...

  • ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग

    बेनी/बुधबार जेठ १५ गते ।लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आ...

  • बेनी नगरपालिकाबाट सञ्चालित विकासका योजनाहरुको स्थलगत अनुगमन

    प्रताप बानियाँम्याग्दी, शुक्रबार जेठ १० गते – म्याग्दीको बेनी नगरपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित विकासे योजनाहरुको अनुगमन सुरु भएको छ । नगरपालिकामार्फत विभिन्न वडामा सञ्चालित वार्षिक कार्यक्रम तथा योजनाहरुको स्थलगत अनुगमन गरिएको हो । यसैक्रममा बिहीबार बेनी नगरपालिका–५, पुलाचौर ...