धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयका शिक्षकले जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । विज्ञान विषयमा अध्यापनरत शिक्षक बिस्नुप्रसाद दुङ्गगानाले २८ औ जन्मदिनको अबसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ५ हजार रुपैया...
बेनी नगरपालिका
-
-
दिपक माविको ६० औं बार्षिक उत्सव तथा अभिभावक दिवस
धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयले ६० औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विविध कार्यक्रम गरि मनाएको छ। बि संं २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं जन्मोउत्सव मनाएको हाे। १६० जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालले ६०...
-
प्रणय दिवसको अवसरमा युवाहरुले गरे विपन्न परिवारलाई सहयोग (भिडियाे सहित )
बेनी, बिहिबार फागुन २ गते । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा दुई नातीहरुलाई हुर्काउँन आर्थिक र बसोबासको समस्यामा पर्नुभएकी एक बृद्धलाई सहयोग जुटेको छ । आर्थिक अभाबले कोठा भाडा तिर्न नसकेपछि स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रयोगविहिन सौचालयमा आश्रय लिनुभएकी ७५ बर्षिय जमुना सुनार र उहाँका दुई नातीहरुलाई बेनीका...
-
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...
-
निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित
मोतियाविन्दुका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा रिफर प्रताप बानियाँ म्याग्दी,मंगलबार माघ २९ गते । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा ...
-
बेनी नगरपालिका ६ को ५० % योजना सम्पन्न
साधन राम्जाली मगर बेनी सोमबार माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ५०% योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक ...
-
बेनी बजार संरक्षण सुरु (भिडियो सहित )
साधन राम्जाली मगर शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो । चार वटा उपभोक्ता समिति गठन गरि शुक्र...
-
बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )
बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापत...
-
सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान
बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना...
-
लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन
बेनी सोमबार माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन...