• निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित

    मोतियाविन्दुका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा रिफर प्रताप बानियाँ म्याग्दी,मंगलबार माघ २९ गते । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा ...

  • बेनी नगरपालिका ६ को ५० % योजना सम्पन्न

    साधन राम्जाली मगर बेनी सोमबार माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ५०% योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक ...

  • बेनी बजार संरक्षण सुरु (भिडियो सहित )

    साधन राम्जाली मगर शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो । चार वटा उपभोक्ता समिति गठन गरि शुक्र...

  • बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )

    बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापत...

  • सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान

    बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना...

  • लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन

    बेनी सोमबार माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन...

  • प्रथम बेनी नगर कपको उपाधि माउण्टलाई

    बेनी सोमबार माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले हात पारेकाे छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हात पार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण...

  • छात्रा भलिबलको उपाधि माउण्टलाई

    बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित ...

  • शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

    बेनी आईतबार माघ १३ गते । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आए...

  • बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु

    बेनी बिहिबार माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा लाई टेबुल गरिएको छ । बातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक टेकबहादुर रावलले उक्त ऐन नगरसभामा टेबुल गर्नुभएको ह...