बेनी । यही पुस २८ गतेदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवमा तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको तयारीसँगै जिल्लामा रहेका प्राकृतिक सम्पदाहरुको पहिचान र प्रचारप्रसार गरी यस्ता अनमोल प्राकृतिक सम्पदाबाट जनतालाई लाभान्वित बनाउनेतर्फ पनि आयोजकको ध्यान जान आवश्यक देखिएको छ ।प्राकृतिक सम्पदा र भौगोलिक विविधताले युक्त हि...
Breaking News
-
-
धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको ...
-
मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित (तस्बिरहरु)
दरबाङ। म्याग्दीको मालिका गाउँपालिकाको शनिबार गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारेमा सुरु भएकाे गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको संशोधित बजेट तथा कार्यक्रम बहुमतले अस्वीकृत भएपछि थप छलफल गरी आवश्यक संशोधन गर्नुपर्ने ...
-
कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो ।लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको व...
-
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावि रकम भुक्तानी
बेनी । म्याग्दी सदरमुकाम बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा विहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ बढी मृत्युदावी रकम भुक्तानी गरेको छ । अन्नपूर्ण गाउँपालिका...
-
डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, ...
-
मौवाफाँटमा प्रहरी चौकी स्थापना (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँ...
-
दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए (तस्बिरहरु)
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४...
-
नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स...
-
प्रशासनीक सेवालाई थप सहज र प्रभावकारी बनाउनेछौं : प्रजिअ पौडेल
बेनी । भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका तुलसीराम पौडेलले प्रशासनीक सेवालाई थप व्यवस्थित बनाउने बताउनुभएको छ । सोमबार पत्ररकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कानुनमा उल्लेखित सेवालाई थप सहज र सरल बनाउन योजना सहित काम गर्ने बताउनुभयो । ‘गृहमन्त्र...


























