• अन्नपूर्ण हिमाल आरोहण : एकको मृत्यु, एक बेपत्ता र एक जनाको जीवितै उद्धार

    म्याग्दी। म्याग्दीकाे अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता  छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्ध...

  • राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ (तस्बिर सहित)

    बेनी ।निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निमाणाधिन ४० मेगावाट क्षमताको सो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृह...

  • चर्चित बेनी आक्रमण

    कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...

  • कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण

    म्याग्दी । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । ...

  • प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)

    बेनी । प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपािलका –१,स्थित बेग स्थित महादेव माविको पुननिर्माण भएको भवनको शुक्रबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले उद्घाटन गर्न...

  • बेग र बाँदुक जोड्ने झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

    बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१,स्थित बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल शुक्रबार एक समारोहका विच उद्घाटन गरिएको हो । उक्त पुल पाँच बर्ष अघि निर्माण भएको हो । रघुग...

  • रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो । स्थानीय जनसमुदायको माग अनुसार खेलमैदा...

  • मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)

    बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्न...

  • अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता सुरु (फोटो फिचर)

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो...

  • सामुदायिक विद्यालयलाई समयमै पाठ्यपुस्तक वितरण गर्ने तयारी

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यव...