म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ७,चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित भएका छन् । आज दिउँसो गएको पहिरोले घर उच्च जोखिममा परेका लिबहादुर पुन, दिलबहादुर तिलिजा, नरबहादुर तिलिजा र लालबहादुर पाईजाको परिवार विस्थापित भएका हुन् । चिमखोलाको गैराबारी टोलमा गएको पहिरोले उच्च जोखिममा परेका घरधुरीका महत्वपूर्ण स...
Breaking News
-
-
मलम्पारमा चिर्पट प्रहार गरि भाइद्वारा दाइको हत्या
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ५,मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय ३९ वर्षीय सोमबहादुर छन्त्यालले दाउरा चिर्पट प्रहार गरेर ४२ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् । सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् । घरायसी झगडा...
-
बेनी नगरपालिकाद्धारा सात विद्यालयको कक्षा घटुवा
बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ। सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगर...
-
अवरुद्ध बेनी–जोमसोम र बेनी- दरबाङ सडक सुचारु
बेनी ।म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । ...
-
अझै सुचारु भएनन् अवरुद्ध म्याग्दीका प्रमुख सडक
म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो ...
-
पर्वतको कार्किनेटामा पहिरोमा परेर दुई जनाको मृत्यु
पर्वत । पर्वतको फलेवास नगरपालिका -१,कार्कीनेतामा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । शनिबार परेको अविरल वर्षाका कारण गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ ,का तुलसीराम पौडेल रहेको ...
-
यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन
बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुक...
-
बैसरीमा पहिरोले भ्यानमा क्षति
बेनी । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत रघुगंंगा गाउँपालिका–२,बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ । मुस्ताङबाट तीन जना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको हो । गएराती मंगलबार साढे ८ बजे भ्यान फसेपछि चालक सहित यात्रुको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी निरिक्ष...
-
पाखापानीमा कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीका आदिवासी जनजाती आगुवाहरुलाई कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज),म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो...
-
कोसेली घर सञ्चालन
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 174
- Next Page »






















