• म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४, खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।धवलागिरी गाउँपालिका–४ ,नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ आउँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवा...

  • धान-रेपाइँ-म्याग्दी

    म्याग्दीमा २० प्रतिशत धान रोपाइँ

    म्याग्दी ।  हिमाली  जिल्ला म्याग्दीमा २० प्रतिशत धान राेपाइँ भएकाे छ। असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३, बरंजा र बेनी नगरपालिका–४,को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएक...

  • बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालयको ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण क...

  • पहिरोले फापरखेत र बैसरीमा यातायात अवरुद्ध

    बेनी । गयराती परेको भारी वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्डमा पर्ने रघुगंगा गाउँपालिका-२, बैसरीमा पहिरोले यातायात अवरुद्ध भएको छ । त्यसैगरी सदरमुकामबाट पश्चिम बेनी–दरवाङ सडकमा पर्ने बेनी नगरपालिका-४ ,फापरखेत र मंगला गाउँपालिका-२,सिमलचौर विचको घुमाउने भीरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ...

  • एसईई नतिजा : म्याग्दीका १२ सामुदायिक विद्यालय शुन्य

    बेनी ।माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका १२ वटा विद्यालयको नतिजा शुन्य (सवै ननग्रेड) हाँसिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार बेनी नगरपालिकाको भानु माध्यमिक विद्यालय, रत्नेचौर, सदरमुकामको उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभ...

  • एसईई नतिजा : समग्रमा लिटलगार्डेन र सामुदायिकतर्फ प्रकाश मावि पहिलो

    बेनी । विहिबार विहान प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफलमा जिल्ला भरका विद्यालयहरुमध्य सदरमुकम बेनीको संस्थागत लिटलगार्डेन एकेडमीकी विदिक्षा सुवेदी जिल्ला प्रथम हुनुभएको छ। सुवेदीले ३.८६ जिपिए अङ्क प्राप्त गर्नुभयो। त्यसैगरी जिल्लाका सामुदायीक विद्यालयहरुमा भने सदरमुकाम बेनीकै प्रकाश माविका सुधन...

  • एसईई नतिजा : म्याग्दीमा ६२.२६ विद्यार्थीले ल्याए ‘ननग्रेड’

    बेनी । माध्यामिक शिक्षा परीक्षा (एसईई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्। जिल्ला शिक्षा समन्वय इकाई प...

  • यस्तो छ एसईई नतिजामा विद्यार्थीको विषयगत ग्रेडिङ

    काठमाडौँ ।माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक भएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले  बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। एसईईको २०८० सालको परीक्ष...

  • ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा

    बेनी । बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो ।युवाको नेतृत्व र व्यक्तित्व विका...

  • बेनीको कालीपुलमा बाढीले ६ वटा पसलमा क्षति

    बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८,कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो। बेनी न...