• रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका भित्र शुन्य होम डेलिभरीको अभियानलाई प्रभावकारी बनाउन रघुगंगा–६, रायखोर र वडा नं ७ चिमखोलामा बर्थिङ्घ सेन्टर स्थापना गरिने भएको छ ।गाउँपालिक...

  • अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट ...

  • धवलागिरी गाउँपालिकामा ४३ करोड २७ लाख बजेट पारित

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको हो । बजेटम...

  • बेनी नगरपालिकामा ७२ करोड ७८ लाखको बजेट पारित

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले कुल ७२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो...

  • मंगला गाउँपालिकाको बजेट ४९ करोड

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्र...

  • मालिका गाउँपालिकाले ल्यायो ४७ करोड ७४ लाखको बजेट

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न गाउँसभाकाे  १५ औं अधिवेशनमा  गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष मालिका गाउँपालिकाकी उपाध्यक्ष लक...

  • म्याग्दीमा लागू औषध दुरुपयोगविरुद्ध साताब्यापी कार्यक्रम

    बेनी । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी कार्यक्रम सुरु भएको छ। ‘लागु औषध दुरूपयोग बिरुद्ध लडौंःरोकथाममा जोड दिऔं’भन्ने मूल नाराका साथ सदरमुकाम बेनीमा बिहिबारदेखि प्रभातफेरी कार्यक्रम गरिएको छ । सप्ताहव्यापी कार्यक्रम विद्यालयमा सचेतनामुलक क...

  • जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट (तस्बिरहरु)

    बेनी । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा गाउँपालिका गाउँसभाकाे १७ औं गाउँ  अधिवेशनमा  गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा...

  • रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र हुँदा सास्ती (तस्बिरहरू)

    म्याग्दी । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ । जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं. २०७६ जेठ ३१ गते लिएको थियो । ठेकेदारको अ...

  • फालिएका प्लास्टिकबाट घरायसी सजावटका सामग्री बनाउन सिकाउदै मंगला गाउँपालिका(भिडिओ)

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा तीन दिने फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिको आयोजनामा बुधबार सम्पन्न तालिममा गाउँपालिका भित्रका करिब ६० जना महिला ,विद्यार्थी र शिक्षकहरु लगायत सहभागी थिए । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उद्धेश्यले ता...