• अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको शालिक

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनल...

  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा...

  • मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँट स्थित मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा ,गाउँपालिका , प्रदेश सकार,चन्दा सहयोग र श्रमदानबाट निर्माण भएको उक्त भवनको शनिबार आयोजित एक कार्यक्रमका विच मगर समाजका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक सुवेदार दलबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । ५५ ...

  • नेपाली सेनाको दरबाङमा सम्पन्न बृहत एकीकृत स्वास्थ्य शिविरमा साढे ६ सय बढी लाभान्वित (तस्बिहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिवार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभू...

  • आमाको स्मृतिमा पुस्तक सौजन्य

    बेनी । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा। महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नम्बर १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट...

  • टोड्केबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

    बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बेनी नगरपालिका–१०, वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको जीप सडकमा पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।गएराती रघुगंगा गाउँपालिका–५,झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी र...

  • बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण 

    राम्चे । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई बिहीबार अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीक...

  • बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरव...

  • ‘शिरफूल’को ट्रेलर सार्वजनिक

    काठमाडौँ । फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ।कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गरिएको छ। फिल्ममा रूपा राना, राज ...

  • घरमा महिला मृत फेला, श्रीमान र दुई छोरा पक्राउ

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिया विष्णु छन्त्यालको मृत्यु रहस्यमयी भएपछि उहाँका श्रीमान सहित छोराहरु पक्राउ परेका छन् । घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको हत्या गरेकोे आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहाद...