बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । पटक पटक विभिन्न कारण स्थगित जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका ...
Breaking News
-
-
बेनीमा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
बेनी । म्याग्दीको बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । बेनीनगरपालिकाको आयोजनामा बिहिवार सुरु भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन ग...
-
अधिभारामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको बुधबार लुम्ब...
-
बालमन्दिर माविमा तीन लाखको अक्षयकोष स्थापना
बेनी । म्याग्दीको बेनी नगरपालिका-८,स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी ...
-
संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? :मुख्यमन्त्री पाण्डे
पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन ...
-
आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण
म्याग्दी । बेनी नगरपालिका-६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन...
-
गलेश्वरमा सतविज छर्नेको भिड
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज छरिएकाे छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न ठाउँबाट आएका भक्तजनको बिहानै देखि घुँइचो लागेको थियाे । प्रतिनिधिसभा सदस्य खमबहादुर...
-
पत्रकार महासंघ म्याग्दी शाखाकाे कार्यालय शुभारम्भ
बेनी । बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । ...
-
बुवाको सम्झनामा समाजसेवी भट्टचनद्धारा प्रकाश माविमा अक्षयकोष स्थापना (तस्बिरहरू)
म्याग्दी । यहाँका एक व्यक्तीले आफ्ना दिवंगत पिताको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दी सदरमुकाम बेनी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपालनारायण भट्टचनले दिवंगत पिता तेजनारायण भट्टचनको सम्झनामा बेनी नगरपालिका–७,स्थित प्रकाश माविमा सोमबार तीन लाख रुपैयाँको ‘‘तेजनारायण घट्टचन छात्रव...
-
मुखै रसाउने लटरम्म सुन्तला (फोटोफिचर)
म्याग्दी । सुन्तला गाउँको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४,बास्कुना यतिखेर पहेँलपुर भएको छ । सुन्तला पाक्न थालेपछि अहिले व्यापारीहरु बगैचामै पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।गत वर्ष बगानबाट प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला विक्री गरेका किसानहरु यस वर्ष भने ...
- « Previous Page
- 1
- …
- 89
- 90
- 91
- 92
- 93
- …
- 159
- Next Page »


























