• सांसद गर्बुजाको पहलमा बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि ४८ करोड बजेट व्यवस्थापन

    बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाको पहलमा बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन भएको छ । सांसद गर्बुजाको पहलमा खानेपानीको सिफारिसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत कार्यान्वयन हुने गरि अर्थ मन्त्रालयले बृहत घोप्टे खोला खानेपानी आयोजनाका लागि ३८ करोड ५३ लाख २१ हजार...

  • यस्ता छन् म्याग्दीका साझा योजनाहरु

    बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सम्पन्न भएको छ । विहिबारदेखि सुरु भएको सभामा म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । ...

  • बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित

    बेनी। म्याग्दीका दुई कार्यालय सम्मानित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित भएका हुन् । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । याे पनि... प्रदेश तथा स्थान...

  • वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौ...

  • यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु

    बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो । बेनी नगरपालिका कमिटी...

  • नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल

    बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो । त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा ...

  • नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु

    बेनी । नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा एमाले नेता तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन गर्नुहुने भएको छ । ...

  • म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष...

  • जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

    बेनी ।पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास...

  • गलेश्वरमा ४ लाख २९ हजार भेटी संकलन

    बेनी । शिवरात्री पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरधाम मन्दिरमा चार लाख बढी भेटी संकलन भएको छ । शुक्रबार गलेश्वरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी शनिबार बिहान गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार,यस वर्षको महाशिवरात्री पर्वमा ४ ...