• शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक (तस्बिरहरू)

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्रिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्धेश्यले करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ ...

  • शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन

    शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको सं...

  • गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले ...

  • महासंघको स्थापना दिवसमा पत्रकार र कलाकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

    बेनी । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी नगरपालि...

  • अपाङ्गता भएका व्यक्तिलाई क्षमता विकास अभिमुखिकरण

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको आयोजनामा प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रादेशिक ऐन बनाउनका लागि ऐनका विषय...

  • एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित

    बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् । ९ जना...

  • एसईई परिक्षा सुरु,म्याग्दीमा १९ सय बढी विद्यार्थी सहभागी

    बेनी । विहिबारदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । देशभर सुरु भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बिहान ८ बजेबाट सुरू भएको परिक्षामा पहिलो दिन अंग्रेजी विषयको हुँदैछ। देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजा...

  • बेनी बजार अनुगमन

    बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो । ...

  • बगरखोलामा पौडी खेल्दा बेगका पुर्जाको डुबेर मृत्यु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सोमबार चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१, बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा पुर्जा...

  • रत्नेचौरमा नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाइ

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर...