• अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट ...

  • धवलागिरी गाउँपालिकामा ४३ करोड २७ लाख बजेट पारित

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको हो । बजेटम...

  • बेनी नगरपालिकामा ७२ करोड ७८ लाखको बजेट पारित

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले कुल ७२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो...

  • मंगला गाउँपालिकाको बजेट ४९ करोड

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्र...

  • मालिका गाउँपालिकाले ल्यायो ४७ करोड ७४ लाखको बजेट

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न गाउँसभाकाे  १५ औं अधिवेशनमा  गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष मालिका गाउँपालिकाकी उपाध्यक्ष लक...

  • जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट (तस्बिरहरु)

    बेनी । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा गाउँपालिका गाउँसभाकाे १७ औं गाउँ  अधिवेशनमा  गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा...

  • बजार अनुगमनबारे व्यापारीसँग अन्तरक्रिया र छलफल

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति र बजार अनुगमन सम्बन्धी विषयमा छलफल तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पोखराको आयोजनामा कार्यक्रम गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहकार्य र म्याग्दी उद्योग...

  • म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना (तस्बिरहरु)

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशनको एक करोड २० लाख ,लायन्स क्लब बेनी म्याग्दीको बीस लाख ५० हजार र लायन्स क्लब म्याग्दी दोभानको बीस लाख ५० हजार रुपैयाँ लागतमा उक्त भवन निर्माण सहित प्रयोगशाला स्थापना गरिएको हो ।वि...

  • दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्...

  • अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार  गाउँपालिकाकाे केन्द्र पाेखरेबगरमा तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र सं...