बेनी ।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय लिमिटेड शाखा कार्यालय मोहनचोक शाखा,पर्वतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालयको शुक्रबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका सहायक अधिकृत प्रताप शर्माले लघुवित्त क्षेत्रले देशको अर्थत...
आर्थिक
-
-
अन्नपूर्ण गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण
म्याग्दी। अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकर...
-
शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन
शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको सं...
-
धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा
बेनी। धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादक...
-
लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान, १८ पिन्ट रगत संकलन
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ ।सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घ...
-
बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह व...
-
तिप्ल्याङमा पसल र होटलकाे अनुगमन
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीक...
-
गलेश्वर माविमा प्रभु बैंकको वित्तीय साक्षरता
बेनी ।प्रभु बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, घतानस्थित रहेको गलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । प्रभु बैंकद्वारा ग्लोबल मनी विक २०२४ अन्तर्गत ‘प्रोटेक्ट ...
-
पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पच...
-
बेनीमा श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम
बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सोमबार श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र सामाजिक विकास कार्यालय, म्याग्दीको समन्वयमा आयोजित कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, उनीहरुको अधिकार र रोजगारदाताको जिम्मेवारी र जवाफदेहिता लगायतको बिषयमा छलफल भएको थियो । ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 177
- Next Page »


























