• अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो प्रभावितका लागि गाउँपालिकालाई एक लाख ८ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् । खिबाङ्गका अमृत गर्बुजा प...

  • सेयर बजारमा ११.७८ अंकले गिरावट

    काठमाडौं । लगातारको गिरावटपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा अनपेक्षित संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने साढे ४ अर्ब अर्थात् ४ अर्ब ५८ करोड हारहारीमा मात्र भए...

  • ‘डेट एक्स्पायर्ड’ डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम निकाल्ने दुई जना पक्राउ

    काठमाडौं । डेट एक्स्पायर्ड डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० व...

  • युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाएको आरोपमा ३४ लाखसहित आठ जना पक्राउ

    काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमबार पक्राउ गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पक्राउ परेकामध्...

  • रघुगंगा गाउँपालिकाका बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण (तस्विर सहित)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृ...

  • लघुवित्तका आइपिओमा १६ लाखको आवेदन

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ...

  • चुनवाङमा यसवर्ष लसुनबाट भित्रियो ४० लाख

    रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुवाती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प...

  • नगदसहित ३१ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्गस्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले...

  • भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

    दाङ । भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्। मोटरसाइकल तथा गाडीका आठ लाख मूल्य बराबरको विभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ। नेपालगञ्ज उपमहागरपालिका वडा नं.७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा ...

  • अर्थ मन्त्रालयद्धारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति प्रदान

    काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ सा...