• म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्य गण्डकी प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित

    म्याग्दी । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचि...

  • माइतीघर मण्डलामा १५ दिनदेखि उखु किसानहरुको प्रदर्शन जारी, अझै भएन सुनुवाई

    काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुन...

  • श्रम स्वीकृति नवीकरण अनलाइनमार्फत

    काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्था वैदेशिक रोजगार विभागले मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने बाध्यकारी अवस्था हट्ने छ । विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्...

  • सुत्केरीले भत्ता नपाएको गुनासो

    हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम न...

  • न्यु दरबाङ महिला सहकारीको आठौं साधारणसभा

    विप्लब कार्कीदरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजारमा रहेको न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार दरबाङमा एक कार्यक्रमका विच आठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले कार्यक्रमको उ...

  • दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी

    बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर ...

  • सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् । ??????????????...

  • सिरहाका होटल र रेष्टुराँको वर्गीकरण सुरु

    सिरहा । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो अभियान शुरु गरेका हुन् । अभियानको पहिलो दिन सिरहाक...

  • कर छलीको अभियोगमा ४ फर्मविरुद्ध मुद्दा दायर

    काठमाडौं । कर छलीको अभियोगमा राजश्व अनुसन्धान विभागले ४ फर्मविरुद्ध करिब २० करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको छ । विभागले सानेपास्थित कविला सप्लायर्स सेन्टर, शिवम् प्याकेजिङ सप्लायर्स र गौतम सप्लायर्सविरुद्ध १९ करोढ ९६ लाखको मुद्दा दायर गरेको हो । त्यसमध्ये कविला सप्लायर्सका प्रोपाइटर नवलकिशोर च...

  • खेलाडी गुरुङलाई दुई लाख सहयोग

    धरान । अभ्यासका क्रममा लडेर घाइते भएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उनको अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटवल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता आयोजना गरी उनको उपचारको लागि सो नगद सङ्कलन गरिएको हो । सङ्घका केन्द्...