काठमाडौँ । वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले बोनजस सेयर दिने निर्णय गरेको हो । वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि...
आर्थिक
-
-
भरतपुरका मालपोत अधिकृतविरूद्ध सात करोड बिगोको भ्रष्टाचार मुद्दा
काठमाडौं । मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो। उनले राजस्व रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनले सो बराबरको राजस्व रकम...
-
कुमारी बैंकले १०.८५५ बोनस शेयर तथा ३.१५५ नगद लाभांश वितरण गर्दै
काठमाडौँ । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगाय...
-
चिनी उद्योगीलाई उद्योग मन्त्रालयले बोलायो
काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो दुई बजे वार्तामा बोलाएको हो । किसानको ९० करोड रुपैयाँ भुक्तान...
-
आगलागीबाट एक करोड बराबरको क्षति
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहर...
-
अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको अझै पुगेन प्रतिव्यक्ति कुल राष्ट्रिय आय
काठमाडौं । सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य नेपालको रहेको छ । तर राष्ट्रिय योजना आयोगको एउटा प्रतिवेदनअनुसार २०२२ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा नहुने देखिएको छ । नेपाल मानव विकास प्रतिवेदन–२०२० ले नेपालको स्तरोन्नतिको यात्रामा कुल प्रतिव्यक्ति आय बाधक हुने देखाएको हो । ...
-
सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व सङ्कलनमा ह्रास
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा व...
-
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो । लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए । तर ट्राफिक...
-
ट्राफिक प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पक्राउ
काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् । कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ...
-
पीडितलाई पाँच लाख रुपैयाँ दिएर बलात्कारमा मिलापत्र गराउने ६ जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा मोरङमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं.८ का ५३ को मथालु खवास छन्। उनीहरूलाई प्र...

























