काठमाडौँ । कर्जा वृद्धिका लागि वाणिज्य बैंकहरूले उल्लेख्य रूपमा ब्याजदर घटाए पनि अझै कर्जा बढ्न सकेको छैन । कोरोना महामारीपछि थुप्रिएको तरलता व्यवस्थापन गर्न यतिखेर अधिकांश बैंकले घर, जग्गालगायतमा कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । जुन ब्याजदर चार वर्षयताकै कम हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले त ...
आर्थिक
-
-
धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग गरिएको छ । बेल्जियममा रहनुभएकी समाजसेवी बिना गौचन ,अनुशा शेरचन थकाली र एकल महिला संघ ,म्याग्दीकी अध्यक्ष तथा समाजसेवी बिमला गौचनको सयुक्त आर्थिक सहयोगमा बाढी पहिरोबाट विस्थापीत परिवारलाई सो जिन्सी सामाग्री सहयोग गरिएको...
-
मोना दक्षिण कोरीयाद्धारा बाढी पहिरो पीडितका लागि ६ लाख रुपैयाँ सहयोग
बेनी । म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति दक्षिण कोरीयाले म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास ,पुनस्र्थापना तथा राहत व्यबस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रमा पीडित परिवारलाई राहत ,पुर्नवास तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्धेश्यले म्याग्दी प्...
-
नगद कारोबारबाट कति देखियो कोरोना संक्रमणको जोखिम र ?
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय भन्दा माथि पुगिसकेको छ । त्यसमध्ये करिब २१ हजार निको भएर घर फर्किँदा करिब १७ हजार ५ सय जना अझै पनि संक्रमणकै अवस्थामा छन् । कोरोनासँग लड्दै गरेका ती संक्रमितहरु कोही अस्पतालमा छन्, कोही होटलमा छन् भने कोही सरकारले बनाएका आइसोलेसन वार्डहरुमा छन् । ३८ हजार संक्...
-
पिसिआर परीक्षणको मूल्य घटाउने निर्णय,अब बढीमा ४४ सय मात्र लिन पाउने
काठमाडौं । सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार...
-
चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मूल्य, कति पर्छ ? हेर्नुहोस
चीन। चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ। विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। च...
-
पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग
बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ माल...
-
जुम्लामा चट्याङ लागेर भेडा मर्दा २६ लाख बराबरको क्षति
जुम्ला ।जुम्लाको पातारासी गाउँपालिका–४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा रु। २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जा...
-
कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाको ८१ लाख रुपैयाँ बढी खर्च
म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । कोरना भाईरस नियन्त्रण तथा...
-
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता
लुम्बिनी । कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागील...


























