• म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • पुर्जाद्धारा ४४ लाख रुपैयाँ लगानीमा व्यवसायीक चौरीगाई पालन (तस्बिर सहित )

    सेते तिलिजा पुन शिख, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिख स्थित किन्दुका प्रेम पुर्जाले व्यवसायीक चौरी पालन सुरु गर्नुभएको छ । पुर्जाले ४४ लाख रुपैयाँ लगानीमा मुस्ताङ्गको लेतेबाट ७३ वटा चौरीगाई खरिद गरी व्यवसायीक चौरी पालन सुरु गर्नुभएको हो । पहिलेदेखी नै चौरी गाई पाल्दै आएपनि अझै व्यवस...

  • अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

    पोखरेबगर, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख...

  • कोरोनाका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

    काठमाडौं ,शुक्रबार फागुन ३० गते। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए । वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा ...

  • लोक दोहोरी दिवसको अवसरमा खत्रीलाई आर्थिक सहयोग

    अमित बिश्वकर्मा बेनी , विहिबार फागुन २९ गते । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका– ५ पुलाचौर निवासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो । ...

  • प्राइम र कैलाश बैंककाे एकीकृत कारोबार सुरु ,१९ अर्बको पुँजीकोष

    काठमाडौं विहिबार फागुन २९ गते । प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । बिहीबार प्राइम कमर्शियल बैंकको मुख्य कार्यालयमा आयोजित समारोहमा प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबारको घोषणा भएको हो । दुई बैंकबीच गत असोज १५ गते मर्जका लागि प्रारम्भिक सम्झौता भएको थियो । सोही सम्झौतालाई बैंकले बि...

  • एलआइसी नेपालद्धारा मृतक पोख्रेल परिवारलाई दावी रकम भुक्तानी

    बेनी ,शनिबार फागुन २४ गते । एलआइसी नेपाल लि म्याग्दी शाखाले मृतक परिवारलाई दावी रकम भुक्तानी गरी गरेको छ । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरका मृतक विमित खगराज पोख्रेलका आफन्तलाई शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष बेलबहादुर चोखाल,एलआइसी पोखरा क्षेत्रका प्रमुख सुजित ठाकुर,बेनी श...

  • ओजे गुप्रले ब्राण्ड एम्बेसेडरमा मिस नेपाल यूनिभर्स देवकोटा नियुक्त

    पोखरा ,शुक्रबार फागुन २३ गते । मिस नेपाल यूनिभर्स विजेता मनिता देवकोटालाई दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टको नेपाली विक्रेता ओजे गुप्रले ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टलाई नेपाली बजारमा आक्रामक रुपमा विस्तार गरिरहेको गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले ब...

  • मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

    बेनी ,विहिबार फागुन १५ गते । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो । ...

  • होमस्टे संचालकलाई तालीम

    धिरन खत्री म्याग्दी,बुुुधबार फागुन १४ गते । पछिल्लोसमय ग्रामिण भेगको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रमुख आधार होमस्टे मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ग्रामिण भेगमा संचालन गरेका होमस्टे संचालकलाई स्थानीय रुपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दी...