• शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघ म्याग्दीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीका संयोजक रामु गौतम लगायतका पदाधिकारीहरूले साेमबार म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तलाई ज्ञापन पत्र बुझाउनुभएको ह...

  • बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट पारित (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट सर्वसहमतिमा पारित भएको हो ।आगामी वर्षका लागि चालुतर्फ रु५० करोड २७ लाख ७५ ...

  • मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो...

  • गलेश्वरमा १५ दिने चप्पल बनाउने तालिम सम्पन्न (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने १५ दिन तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा सञ्चालित चप्पल बनाउने तालिम शनिबार सम्मन्न भएको हो । महिलाहरुला...

  • धवलागिरी गाउँपालिकाको करिब ४४ करोडको बजेट पारित

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०्०८१ का लागि रु ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।क्षेत्रगत रुपमा आर्थिक विकासमा रु पचास लाख ८० हजार, सामाजिक विकासमा ...

  • अन्नपुर्ण गाउँपालिकाले ल्यायो साढे ५३ करोडको बजेट (तस्बिरहरू)

    पोखरेबगर। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु ३५ करोड ५१ लाख ५९ हजार ६०० र पु...

  • रघुगंगा गाउँपालिकाको बजेट ४३ करोड ५७ लाख (तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१को लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । विहिबार गाउँपालिको केन्द्र मौवाफाँटमा आयोजित १५औं गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हज...

  • मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनाम...

  • ‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’,विभिन्न विधाका १० जनालाई सम्मान

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७,ले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको सुझाव छ । वडा कार्यालयले बुधबार न...

  • मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम : घरेलु मदिराको ब्राण्डिङ गर्ने

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ । गाउँसभाले नीति त...