• बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आ...

  • ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

    बेनी । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूह...

  • नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस

    म्याग्दी । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी ...

  • बजेट निर्माणको तयारीमा अन्नपुर्ण गाउँपालिका

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि अन्नपुर्ण सहित म्याग्दीका ६ वटै स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन्...

  • गलेश्वरमा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको छ। गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । बैशाख २० गतेदेखि जेठ २२ गतेसम्म...

  • को–अप्रेरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा श्रेष्ठ

    बेनी । को–अप्रेरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ ब्यवस्थापक बसन्त कुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।कार्यसमितिको निवर्तमान अध्यक्षमा पश्चित नेपाल साकोशका प्रेमलाल कँडेल९सदन०...

  • बेनी नगरका कर्मचारीकाे बदमासी : कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

    म्याग्दी । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले ...

  • म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?

    बेनी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पा...

  • दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजना (ENSSURE)को आर्थिक सहयोगमा तालिम चलाइएको हो । धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्य...

  • अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)

    म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत ...