बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । कार्यसम्पादन_सूचक_मूल्याङ्कन1 ७५ अंक कटाउने ७ स्...
आर्थिक
-
-
चिमखोला र कुईनेमङ्गलेमा महालक्ष्मीको महिला सशक्तिकरण कार्यक्रम
म्याग्दी ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार र आइतबार उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला तथा ८ नम्बर वडा कुईनेमङ्गलेमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’को अन्तत्र्रिmया गरिएको हो । ...
-
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई (फोटो फिचर)
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले हात पारेको छ । गाउँपालिकाको आयोजनामा आइतबार सम्पन्न भएको प्रतियोगितामा १३ स्वर्ण ,६ रजत र ४ कास्य पदक जितेको हेम माविले उपाधी जित्न सफल भएको हो । उक्त प्रतियोगिता माघ १९ गतेदेखि सञ्चालन भएको थियो । ...
-
ढुङ्गा खानीलाई बैद्यानिक बनाउन पहल भइरहेको छ : मन्त्री जुग्जाली
म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी लगायत प्रदेशका विभिन्न जिल्लामा रहेका (स्लेट)ढुङ्गा खानीहरुलाई बैधानिक बनाउन प्रक्रिया थालिएको बताएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले अवैध यस्तो बताएका ...
-
छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना ,सहयोगी दाताहरुलाई सम्मान
काठमाडाैं । छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । विहिबार नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाक...
-
बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र
बेनी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पुर्वाधार निर्माण गरी गत बर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने त...
-
अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप दुई करोड रुपैयाँको संशोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक...
-
अडानीको सम्पत्ति ३ दिनमा ८५ खर्ब रुपैयाँ घट्यो
काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो ।अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंड...
-
क्यान्सर पीडित २७ वर्षिया गर्बुजाको अपिल, “मलाई बचाउनुहोस”
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम हाल अष्ट्रेलियामा रहनु भएकी २७ वर्षिया कृष्ण गर्बुजाले सहयोगको अपिल गर्नु भएको छ । सन २०२० फेब्रुअरी देखी अष्ट्रेलियाको क्वीन्सल्याण्ड मुन्डुबेरामा बस्दै आउनु भएको गर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो । लामो उपचार पश्चात पाठेघरको क्यान्सरबाट...
-
ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर
म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर स...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 176
- Next Page »