• म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?

    बेनी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पा...

  • दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजना (ENSSURE)को आर्थिक सहयोगमा तालिम चलाइएको हो । धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्य...

  • अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)

    म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत ...

  • बेनीमा सहकारी बैंकको शाखा माग

    बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्...

  • २२ वर्षीया रोका मगरको उपचार रोकियो, आर्थिक सहयोग गर्न अपिल

    पोखरा । आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका  गाउँपालिका- ३,पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो ।२६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । र...

  • विद्यालयलाई कम्प्युटर सहयोग

    बेनी।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,फलाटे स्थित शारदा आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । एनएमबी बैंकले विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर बुधबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन र बैंकका बेनी शाखा प्रबन्धक दिनेशप्रसाद सुवेदीले संयुक्त रुपमा विद्य...

  • भुरुङ–तातोपानीमा गरिमाको एटिएम

    बेनी। म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पु...

  • धौलागिरि अधिकृत विक्रेता संघको अध्यक्षमा राजन श्रेष्ठ

    बेनी। धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल ...

  • जन्मदिनमा पत्रकार गर्बुजाद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

    बेनी । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । विहिबार जन्मदिनको अवसरमा एक कार्यक्रमका विच गर्बुजाले शान्ति कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम शान्ति कोषका अध्यक्ष हरिकृष्ण गौतम र प्रथम उपाध्यक्ष खम थापा म...

  • कौपिनको आविष्कार

    त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...