• म्याग्दी सहकारीको १५औं बार्षिक साधारणसभा ,सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने (तस्बिरहरु )

    काठमाडौं ।काठमाडौंमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको सामाखुशीमा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सहकारीको साधारणसभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नुभयो ।संस्थाले...

  • मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

    मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरा...

  • क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...

  • पुलाचौरका समाजसेवी भण्डारीद्वारा आर्थिक सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका समाजसेवी सुरथबहादुर भण्डारीले हिँजो (मङ्गलवार) एक व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बेनपा–५, पुरुन्डीका मतिलाल परियार (नानी)लाई नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । पुलाचौरको वसन्त आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमको अवसर पारेर भण्ड...

  • आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग

    दरबाङ । म्याग्दीको मालीका गाउँपालिका–७,बिम स्थित अष्टबाङका आगलागी पीडितलाई लायन्स क्लव अफ म्याग्दी दरबाङले राहत सामग्री सहयोग गरेको छ। आगलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो । ...

  • दिदीबहिनी सहकारीको अध्यक्षमा सापकोटा

    म्याग्दी । महिलाहरुको लगानी तथा व्यवस्थापनमा म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।शनिवार बेनीमा  आयोजित ११ औँ साधारणसभाबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत...

  • म्याग्दीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

    म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् । सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘प...

  • किसान र गरिबले सस्तो व्याजमा विनाधितो ऋण पाउने ५ खर्बको कोष

    काठमाडौं । किसानलाई सस्तो व्याज र सहज रूपमा कर्जा दिनको लागि स्थापना गर्न लागिएको ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोष स्थापना अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत ल्याइएको सो कार्यक्रम कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो । अर्थमन्त्री जनार्दन शर्...

  • बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २,३, ४ र ५ का बाढी पहिरो पीडितलाई लायन्स क्लबले सहयोग राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टार रिलिफ इमरजेन्सी ग्राण्ड र डिष्ट्रक ३२५ आई नेपालको डिजास्टर फण्डबाट प्राप्त आपतकालिन सामग्री वितरण गरिएको गाउ...

  • बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

    म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् ।“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको...